धर्काधर्की
Romanized: dharkaadharki, dharkaadharkee, dharkadharkee, dharkadharkii
ना. [धर्को (द्वि.)] सानाठुला धर्काहरूको समुदाय; धर्माधर्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [धर्को (द्वि.)] सानाठुला धर्काहरूको समुदाय; धर्माधर्सी।