दयाधर्म
Romanized: dayaadharma, dayaadharm, dayadharm, dayadharma
दया र सहानुभूति भरिएको धर्म; धर्मकर्म; धार्मिक कृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दया र सहानुभूति भरिएको धर्म; धर्मकर्म; धार्मिक कृत्य।
२.
दया र धर्म।