धरधर

Romanized: dharadhar, dharadhara

क्रि.वि. [अ.मू. धर्+अ (द्वि.)] धारा लागेर पानी झर्ने गरी; धाराबाट पानी खसे झै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. धर्+अ (द्वि.)] धारा लागेर पानी झर्ने गरी; धाराबाट पानी खसे झै।

सम्बन्धित शब्दहरू