धरगर

Romanized: dharagar, dharagara

तिखो; धारिलो; तीक्ष्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गन्गा.]

1
तिखो; धारिलो; तीक्ष्ण।

सम्बन्धित शब्दहरू