गरागर

Romanized: garaagara, garaagar, garagar, garagara

कामको सामूहिक कार्यान्वयन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कामको सामूहिक कार्यान्वयन।
२.
कुनै काम गर्दाको प्रतिस्पर्धा।
३.
परस्परको गराइ; पालैपालोसँग गर्ने काम।

सम्बन्धित शब्दहरू