गर्मागर्मी
Romanized: garmaagarmi, garmaagarmee, garmagarmee, garmagarmii
तात्तातो चिज; झगडा गराउलान् जस्तो अवस्था; वाक्युद्ध वा विवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तात्तातो चिज; झगडा गराउलान् जस्तो अवस्था; वाक्युद्ध वा विवाद।
२.
गरमागरमी।