गर्लम्म

Romanized: garlamm, garlamma

खडा वस्तु सोझै ढल्ने ढङ्गले; गर्ल्याम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गर्लम]

१.
खडा वस्तु सोझै ढल्ने ढङ्गले; गर्ल्याम्म।
२.
पूरै जिउ छाडेर अँगालो हाल्ने गरी।

सम्बन्धित शब्दहरू