गर्ल्याम्म

Romanized: garlyaamma, garlyaamm, garlyamm, garlyamma

एक्कासि भत्कँदा वा लड्दाको किसिमले; विशाल वस्तु एकैचोटि गर्ल्याम्म ढल्दाको ढङ्गले; गर्लम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गर्ल्याम]

1
एक्कासि भत्कँदा वा लड्दाको किसिमले; विशाल वस्तु एकैचोटि गर्ल्याम्म ढल्दाको ढङ्गले; गर्लम्म।

सम्बन्धित शब्दहरू