छर्ल्याम्म
Romanized: chharlyaamma, chharlyaamm, chharlyamma, chharlyamm
काँच, पातला धातुका पाता आदि एकाएक भुईँमा झर्दा वा फुट्दाको झैँ आवाज उत्पन्न हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. छर्ल्याम्+म]
१.
काँच, पातला धातुका पाता आदि एकाएक भुईँमा झर्दा वा फुट्दाको झैँ आवाज उत्पन्न हुने किसिमले।
२.
त्यस्ता वस्तु त्यसरी झरेर वा फुटेर; झर्ल्याम्म।