छर्लक्क
Romanized: chharlakka, chharlakk, charlakk, charlakka
कुनै कुरो स्पष्टसँग देखिने गरी; छर्लङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छर्लक्+क]
१.
कुनै कुरो स्पष्टसँग देखिने गरी; छर्लङ।
२.
आकाशमा बादल नलागी खुला रूपमा देखिने गरी।
३.
(विशेषण)
स्पष्ट।