छर्ल्याप्प
Romanized: chharlyaappa, chharlyaapp, chharlyappa, chharlyapp
छर्ने, लिप्ने, फाँड्ने, ओछ्याउने, ढाक्ने आदि कार्य एकैचोटि सहजले सक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. छर्ल्याप्+प]
1
छर्ने, लिप्ने, फाँड्ने, ओछ्याउने, ढाक्ने आदि कार्य एकैचोटि सहजले सक्ने गरी।