छर्त्याप्प
Romanized: chhartyaappa, chhartyaapp, chhartyappa, chhartyapp
छर्ने, लिप्ने, फाँड्ने, ओछ्याउने, ढाक्ने आदि कार्य एकै चोटि सजिलैसँग गरिसक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छर्त्याप्+प]
1
छर्ने, लिप्ने, फाँड्ने, ओछ्याउने, ढाक्ने आदि कार्य एकै चोटि सजिलैसँग गरिसक्ने गरी।