चर्याप्प
Romanized: charyaappa, charyaapp, charyappa, charyapp
कसैलाई उम्कन नसक्ने गरी एक पटक समाउँदाको किसिमले; कर्याप्प; च्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व चर्याप]
1
कसैलाई उम्कन नसक्ने गरी एक पटक समाउँदाको किसिमले; कर्याप्प; च्याप्प।