च्याप्प

Romanized: chyaappa, chyaapp, chyappa, chyapp

मुख सुकेर जिब्रो तालुमा जोडिए जस्तै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्याप्+प]

१.
मुख सुकेर जिब्रो तालुमा जोडिए जस्तै गरी।
२.
कुनै वस्तुमा टाँसिए झै भएर।

सम्बन्धित शब्दहरू