च्याप्नु
Romanized: chyaapnu, chyapnu, cyaapnu, cyapnu
दुईतिरबाट च्याप्प पारेर दबाउनु; दाबिने गरी थिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत चप्प+नु]
1
दुईतिरबाट च्याप्प पारेर दबाउनु; दाबिने गरी थिच्नु।