च्याप्टिनु

Romanized: chyaaptinu, chyaptinu, cyaaptinu, cyaptinu

थिचिएर वा ड्याचिएर पातलो हुनु, च्याप्टो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [च्याप्टो+इ+नु]

१.
थिचिएर वा ड्याचिएर पातलो हुनु, च्याप्टो हुनु।
२.
दुईतिरका वस्तुका चेपमा परेर थिचिनु।

सम्बन्धित शब्दहरू