खप्टिनु

Romanized: khaptinu

कुनै एक वस्तुमाथि अर्को वस्तु राखिनु; खातमाथि खात लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [खप्ट+इ+नु]

1
कुनै एक वस्तुमाथि अर्को वस्तु राखिनु; खातमाथि खात लाइनु।

सम्बन्धित शब्दहरू