खप्टनु
Romanized: khaptanu
कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु, खातमाथि खात लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [√ खपट]
१.
कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु, खातमाथि खात लाउनु।
२.
थपथाप गर्नु; थप्नु।