खप्ट्याउनु

Romanized: khaptyaaunu, khaptyaunu

खप्टिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
खप्टिने पार्नु।
२.
(सकर्मक क्रिया) एक वस्तुमाथि अर्को वस्तु राख्नु; खप्टनु ।

सम्बन्धित शब्दहरू