च्याप्टी
Romanized: chyaapti, chyapti, chyaaptee, chyaptee
कुनै वस्तुलाई च्यापेर झिक्ने वा राख्ने कामका लागि चाहिने साधन; चिम्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [च्याप्टो+ई]
१.
कुनै वस्तुलाई च्यापेर झिक्ने वा राख्ने कामका लागि चाहिने साधन; चिम्टी।
२.
(विशेषण)
च्याप्टो आकार भएकी (आइमाई)।