खर्ल्याप्प

Romanized: kharlyaappa, kharlyaapp, kharlyapp, kharlyappa

अर्काको जायजेथा, श्रीसम्पत्ति सबै हडप्ने किसिमसँग; ख्वाप्ल्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) खर्ल्याप]

१.
अर्काको जायजेथा, श्रीसम्पत्ति सबै हडप्ने किसिमसँग; ख्वाप्ल्याक्क।
२.
अलिकति पनि बाँकी नराखीकन जम्मै खाने किसिमले; खर्लप्प।

सम्बन्धित शब्दहरू