घर्लप्प
Romanized: gharlapp, gharlappa
एक्कासि छोप्दा, घोप्टिँदा वा लड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) घर्लप]
1
एक्कासि छोप्दा, घोप्टिँदा वा लड्दाको किसिमले।