सर्लप्प

Romanized: sarlapp, sharlappa, sharlapp, sarlappa

कुनै वस्तु सजिलो गरी एक पटक लिँदा वा निल्दाको किसिमले; खर्लप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सर्लप]

1
कुनै वस्तु सजिलो गरी एक पटक लिँदा वा निल्दाको किसिमले; खर्लप्प।

सम्बन्धित शब्दहरू