खर्लप्प
Romanized: kharlapp, kharlappa
कुनै कुरा एकैचोटि माथिबाट तल झर्ने वा खस्ने किसिमसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खर्लप्+प]
१.
कुनै कुरा एकैचोटि माथिबाट तल झर्ने वा खस्ने किसिमसँग।
२.
एकैचोटि पुरै खाने किसिमले।
३.
अर्काको वस्तु वा सम्पत्ति सबै हडप्ने चालमा।