खुर्लप्प

Romanized: khurlapp, khurlappa

सबै सिद्ध्याउने गरी (अर्काको भएभरको जायजेथा हडप्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खुलुप्+प]

१.
सबै सिद्ध्याउने गरी (अर्काको भएभरको जायजेथा हडप्ने किसिम)।
२.
चाउरिएर वा गलेर (दुब्लाउने चाल)।
३.
खात्तखुत्त (सबै कुरा खाने वा निल्ने किसिम)।

सम्बन्धित शब्दहरू