खुर्लुप्प
Romanized: khurlupp, khurluppa
चाउरिएर वा गलेर दुब्लाउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) खुर्लुप]
१.
चाउरिएर वा गलेर दुब्लाउने चालले।
२.
सबै कुरा खाने वा निल्ने किसिमले; सर्लक्क।
३.
सबै सिद्ध्याउने गरी; अर्काको भएभरको जायजेथा हडप्ने किसिमले।