गर्ल्यामगुर्लुम

Romanized: garlyaamagurluma, garlyaamagurlum, garlyamagurlum, garlyamagurluma

पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.); कुनै विशाल वस्तु अप्रत्याशित रूपमा ढल्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गर्ल्याम]

1
पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.); कुनै विशाल वस्तु अप्रत्याशित रूपमा ढल्दाको ढङ्गले।

सम्बन्धित शब्दहरू