गर्थ्यामगुर्लुम
Romanized: garthyaamagurluma, garthyaamagurlum, garthyamagurlum, garthyamagurluma
पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गया॑म् (द्वि.)]
1
पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.)।