चुर्लुमचुर्लुम

Romanized: churlumachurluma, churlumachurlum, churlumacurluma, curlumachurluma

पानीमा टाउकोसम्म डुब्दै निस्कँदै गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) चुर्लुम]

1
पानीमा टाउकोसम्म डुब्दै निस्कँदै गरेर।

सम्बन्धित शब्दहरू