चामचुर्लुम
Romanized: chaamachurluma, chaamachurlum, chamachurluma, chamachurlum
कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी; झऱ्यामझुरुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चर्य्याम्+अ (द्वि.)]
१.
कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी; झऱ्यामझुरुम।
२.
पानीमा पुरै चोपिने वा डुब्ने गरी।