चामचुम

Romanized: chaamachuma, chaamachum, chamachuma, chamachum

बिनाआवाज निःशब्द रहेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बिनाआवाज निःशब्द रहेको स्थिति।
२.
सामसुम; सुनसान; चुपचाप।

सम्बन्धित शब्दहरू