चामचिट्टे

Romanized: chaamachitte, chamachitte, caamachitte, chaamacitte

धूर्त; दुष्ट; अरूलाई आघात वा हानि पुर्‍याउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
धूर्त; दुष्ट; अरूलाई आघात वा हानि पुर्‍याउने (व्यक्ति)।

सम्बन्धित शब्दहरू