चुरुमचुरुम
Romanized: churumachuruma, churumachurum, churumacuruma, curumachuruma
अलि अलि खहरिएको रसिलो खाने कुरा पटक पटक चपाएर खाँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) चुरुम]
1
अलि अलि खहरिएको रसिलो खाने कुरा पटक पटक चपाएर खाँदाको किसिमले।