छामछुर्लुम
Romanized: chhaamachhurluma, chhaamachhurlum, chhamachhurluma, chhamachhurlum
शरीरमा लगाइएका गहनाहरू परस्परमा ठक्कर लाग्दा उत्पन्न हुने ध्वनि; झर्त्यामझुर्लुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छर्ल्याम्+अ(द्वि.)]
१.
शरीरमा लगाइएका गहनाहरू परस्परमा ठक्कर लाग्दा उत्पन्न हुने ध्वनि; झर्त्यामझुर्लुम।
२.
छर्त्यापछुर्लप।
३.
(क्रियाविशेषण)
त्यस्तो ध्वनि निस्कने गरी।