गर्यामगुरुम
Romanized: garyaamaguruma, garyaamagurum, garyamagurum, garyamaguruma
धेरै खानेकुरा चपाउँदा वा समाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गर्याम]
१.
धेरै खानेकुरा चपाउँदा वा समाउँदाको किसिमले।
२.
भएभर सबैचपाउने गरी।