कमकुरुम
Romanized: kamakurum, kamakuruma
झुरिएको वस्तु समाउँदा वा चपाउँदा भाँचिएर आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कम्+अ (द्वि.)]
१.
झुरिएको वस्तु समाउँदा वा चपाउँदा भाँचिएर आउने आवाज।
२.
(क्रियाविशेषण)
झुरिएको खाद्य वस्तु चपाउँदा आवाज निस्कने गरी; कुनै खाद्य पदार्थ चपाएर खाइसक्ने चालमा।