कुमकुम
Romanized: kumakum, kumakuma
कुमसम्मको उचाइ हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुमसम्मको उचाइ हुने गरी।
२.
एक प्रकारको मगमग बास्ना आउने सुगन्धी द्रव्य; कुङ्कुम।
३.
यज्ञमा सजाएर राखिने लोहोटाका आकारको माटाको भाँडो।