कु

Romanized: ku

कु (ku) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कु(१)

(पू. स. [संस्कृत])
1.
नामपदको अघिल्तिर जोडिएर, खराब, हास, अवमूल्यन, अनुचित, पाप, अशुभ, अभाव इ. भाव सङ्केत गर्ने उपसर्ग (कुपात्र, कुकर्म, कुदृष्टि, कुरूप, कुबेला इ.)।

कु(२)

(नाम [अरबी मू.])
1.
तालिम दिनेले बट्टाईको कानमा बेलाबखत उच्चारण गर्ने शब्द।

कु(३)

(नाम [अङ्.])
1.
सैनिक विद्रोह।

सम्बन्धित शब्दहरू