कुँच

Romanized: kumcha, kumch, kuncha, kunch

सेनाले अनुशासनपूर्वक ताल मिलाएर हिँड्ने काम; पल्टनले गर्ने मार्च; कुच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तुर्की, तुर्केली कूच]

१.
सेनाले अनुशासनपूर्वक ताल मिलाएर हिँड्ने काम; पल्टनले गर्ने मार्च; कुच।
२.
छिटो चालको हिँडाइ; दौडाइ।
३.
भाग्ने काम।

सम्बन्धित शब्दहरू