आँच

Romanized: aamcha, aamch, amcha, aancha

चुलामा बसाइएका भाँडाका पिँधमा लाग्ने ताप वा राप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अर्चिः]

१.
चुलामा बसाइएका भाँडाका पिँधमा लाग्ने ताप वा राप।
२.
कुनै कामकुराप्रति पुऱ्याइने सहयोग।
३.
कुनै देशको राष्ट्रियता वा राजनीतिमा अर्को देशको प्रभाव वा हस्तक्षेपको गतिविधि देखा पर्ने स्थिति।

सम्बन्धित शब्दहरू