आँचली
Romanized: aamchali, amchali, aanchali, anchali
देवीका मन्दिरमा काम गर्ने स्त्रीविशेष; देवदासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
देवीका मन्दिरमा काम गर्ने स्त्रीविशेष; देवदासी।
२.
परी।
३.
वनदेवी।