आँचल
Romanized: aamchala, aamchal, amchala, aanchala
सारी, दोपट्टा आदिको छेउको भाग; सप्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अञ्चल]
१.
सारी, दोपट्टा आदिको छेउको भाग; सप्को।
२.
पछ्यौरा।
३.
विवाहमा लगनगाँठो पार्ने कपडा।