अचल

Romanized: achala, achal, acal, acala

नचल्ने, नडग्ने; चलाउन नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नचल्ने, नडग्ने; चलाउन नसकिने।
२.
जड; स्थावर; स्थिर ।
३.
निश्चल; दृढ।
४.
(नाम) पर्वत; पहाड; डाँडो (उदयाचल, अस्ताचल, हिमाचल इ.)।

सम्बन्धित शब्दहरू