अचला
Romanized: achalaa, achala, achal, acal
पृथ्वी; धरती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वी; धरती।
२.
बौद्ध धर्मका दशभूमि वा त्रयोदशभूमिमध्येको आठौँ भूमि।
३.
(विशेषण)
नचल्ने; स्थिर।