इचला
Romanized: ichalaa, ichala, ichal, ical
खेतको चारैतिर पानी अड्याउन बनाइएको केही अग्लो डिल; आली; खेतको आँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खेतको चारैतिर पानी अड्याउन बनाइएको केही अग्लो डिल; आली; खेतको आँठो।
२.
आँचल ।