इचङ्गु
Romanized: ichanggu, ichangu, icanggu, icangu
काठमाडौँ नगरदेखि पश्चिम दिशातिर रहेको र यही नामको नारायण मन्दिरले प्रसिद्ध ठाउँ; काठमाडौं उपत्यकाका चार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
काठमाडौँ नगरदेखि पश्चिम दिशातिर रहेको र यही नामको नारायण मन्दिरले प्रसिद्ध ठाउँ; काठमाडौं उपत्यकाका चार नारायणमध्ये एक।