इङ्गला

Romanized: inggalaa, inggala, inggal, ingalaa

योगशास्त्रअनुसार नाकको बायाँ प्वालबाट श्वास भित्रबाहिर गराउने नाडी; ईडा नाडी। (पिङ्गलाको उच्चारण- सादृश्यमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
योगशास्त्रअनुसार नाकको बायाँ प्वालबाट श्वास भित्रबाहिर गराउने नाडी; ईडा नाडी। (पिङ्गलाको उच्चारण- सादृश्यमा)।

सम्बन्धित शब्दहरू