इङ्गल
Romanized: inggala, inggal, ingal, ingala
नाम शब्दका पछिल्तिर गाँसिई विशेष अर्थ बुझाउने तद्धित प्रत्यय (काँचो + इङ्गल = कचिङ्गल, माथा + इङ्गल =… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य.
1
नाम शब्दका पछिल्तिर गाँसिई विशेष अर्थ बुझाउने तद्धित प्रत्यय (काँचो + इङ्गल = कचिङ्गल, माथा + इङ्गल = मथिङ्गल आदि)।