जङ्गल

Romanized: janggala, janggal, jangal, jangala

मान्छेहरूको बस्ती वा आबादी नभएको, रुखबिरुवाको घारी भएको ठाउँ; पाताल; झाडी; अरण्य; वन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मान्छेहरूको बस्ती वा आबादी नभएको, रुखबिरुवाको घारी भएको ठाउँ; पाताल; झाडी; अरण्य; वन।
२.
उजाड जमिन; मरुभूमि; बन्जर ।
३.
एकान्त स्थान; निर्जन स्थल; सुनसान ठाउँ।
४.
आलो मासु; मांस।

सम्बन्धित शब्दहरू