जङ्गम

Romanized: janggama, janggam, jangam, jangama

स्थावर वा अचर वस्तुको विपरीत स्वभाव भएको; हिँडडुल गर्ने; गतिशील; चर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्थावर वा अचर वस्तुको विपरीत स्वभाव भएको; हिँडडुल गर्ने; गतिशील; चर।
२.
एक ठाउँबाट अर्को ठाउँमा सार्न वा लग्न सकिने।
३.
(नाम) चलायमान वस्तु।
४.
वीर शैव मतका लिङ्गायत ब्राह्मण; नेपालमा बसोवास गर्ने अनेक थरी ब्राह्मणहरूमा एक थरी ब्राह्मणहरूको थर।

सम्बन्धित शब्दहरू